प्रधानन्यायाधीशले किन बोलाए फुल कोर्ट बैठक ?
मंगलबार सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण (फुल कोर्ट) बैठक बस्ने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नै फुल कोर्ट बैठक बोलाए पनि उनी भने बैठकमा सहभागी हुने छैनन्।
कोरोना भाइरसको संक्रमण देशव्यापी रुपमा नै बढेको र सर् ...