मन्त्रिपरिषद् बैठक बस्दै, के आउँला निर्णय ?
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज (बुधबार)दिउँसो साढे १ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।
बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका विषयमा छलफल हुने छ । प्रधानमन्त्री देउवा यही पुस २५ गते भारत भ्रमणमा जाँदै छन् । त्यस्तै बैठकले समसामयि ...