लुम्बिनी, प्रदेश १ र सदूरपश्चिममा एमालेका क-कसले गराए उम्मेदवारी दर्ता ?(सूचीसहित)
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तीन जना उम्मेदवारहरुले लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । आज (मंगलबार) उनीहरुले मनोनयन दर्ता गराएका हुन् ।
एमालेको खुल्लाबाट दाङका रामदयाल गुप्ता, महिल
....