माओवादीसँग पार्टी एकताबारे माधव नेपालले दिए यस्तो प्रतिक्रिया
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्मै जाने बताएका छन् । दाङको भालुवाङमा शनिबार भएको पार्टीको लुम्बिनी प्रदेश बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, 'हामी पाँच दलीय गठबन्धनले नै
....