माओवादी केन्द्रको स्थायी कमिटी बस्दै, प्रचण्डको दस्तावेजलाई पूर्णता दिने तयारी
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । आज बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने भएको हो ।
पुस ११ गतेबाट सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे बैठक
....