बागमती प्रदेशसभाको बैठक आज, मुख्यमन्त्रीले जवाफ दिने
बागमती प्रदेशको आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उठाएको कुराको जवाफ दिने भएका छन्। एमालेले आफू सरकारमा रहँदा सुरु गरिएको गौरवको आयोजना कटौती फिर्ता हुनुपर्ने,मुख्यमन्त
....