कांग्रेस महाधिवेशन:यी हुन् आज थपिएका २१ केन्द्रीय सदस्य
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज सकिएको मतगणनामा २१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । आज सकिएको मत गणनाबाट प्रदेश १, वाग्मती, कर्णाली प्रदेश र मुस्लिमतर्फ तीन–तीन जना तथा मधेशीतर्फ नौ जना निर्वाचित भएका कांग्रेस निर्वाचन समितिले जनाएको छ ।
प्रदेश १ को खुलातर्फ अमृत अर्याल र रा ...