महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी, यस्तो छ मतपरिणाम
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । बिहीबार भएको मतगणना अनुसार गगनले ३०२३ मत प्राप्त गरे भने विश्वप्रकाशले १९८४ मत ल्याए । गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए ।
त्यस्तै महामन्त्री पदका अन्य ...