देउवा विजयी भएपछि अमेरिकी दूतावासले गर्यो यस्तो ट्विट
नेपाली कांग्रेसको नव निर्वाचित सभापति शेरबहादर देउवालाई अमेरिकाले बधाई दिएको छ । आज (बुधबार) अमेरिकी दूतावासले एक ट्विट गर्दै कांग्रेस सभापतिमा पुन: निर्वाचित भएकोमा प्रधानमन्त्री देउवालाई बधाई दिएको हो ।
अमेरिकाले प्रजातन्त्र, मानव अधिकार र स्वतन्त्र तथा निष्पक्ष निर्वाचनका पक्षमा प्रतिबद्ध रहेक ...