कस्तो छ प्रधानन्यायाधीशको स्वास्थ्य अवस्था ?
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।
उनी यही मङ्सिर १३ गतेदेखि सशस्त्र प्रहरी बल, नेपाल एपिएफ अस्पताल बलम्बुमा भर्ना भई कोभिड–१९ निमोनियाको उपचाररत छन् ।
अस्पतालका प्रवक्ता सशस्त्र प
....