एमालेकाे निर्वाचित केन्द्रीय कमिटीको बैठक र शपथग्रहण सौराहामै हुने
नेकपा एमालेले १० औँ महाधिवेशनबाट नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक सौराहामै हुने भएको छ । महासचिव शंकर पोखरेलले निर्वाचित पदाधिकारी र सदस्यहरुको शपथग्रहण चितवनमा नै गर्ने तयारी रहेको बताए ।
त्यस्तो पोखरेलले बैठक छोटो हुने भन्दै मतपरिणाम सार्वजनिक भएगत्तै शपथग्रहण र केन्द्रीय कमिटी बैठक बस्ने बताए ...