माओवादी केन्द्रले आज देशभर पालिका सम्मेलन गर्दै
नेकपा माओवादी केन्द्रले आज देशभर पालिका सम्मेलन गर्दै छ। देशका ७५३ स्थानीय तह र आफ्ना सम्पर्क समन्वय समिति र विशेष समिति गरी माओवादी केन्द्रले कूल ७७६ वटा पालिकामा सम्मेलन गर्न लागेको हो।
यसअघि मंसिर ४ गते माओवादी केन्द्रले देशभर वडा सम्मेलन गरेको थियो। पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ ...