कर्णालीमा समाजवादीका तीन मन्त्री पदमुक्त, अन्य तीन सांसद् मन्त्री बन्दै
कर्णाली प्रदेश सरकारका तीन जना मन्त्री सोमबारदेखि पदमुक्त भएका छन्। पदमुक्त हुनेमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त
....