बागमतीमा अष्टलक्ष्मीले गरेका निर्णय खारेज, नयाँ बजेट ल्याउने मुख्यमन्त्री पाण्डेको भनाइ
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले अघिल्लो अष्टलक्ष्मी शाक्य नेतृत्वको एमाले सरकारले गरेका निर्णय उल्ट्याउने भएका छन् । अष्टलक्ष्मी नेतृत्वको सरकारले गरेका निर्णय खारेज गर्ने पाण्डेले बताएका छन् ।
मुख्यमन्त्रीको शपथ ग्रहणपछि प्रदेश प्रमुखको कार्यालयबाट बाहिरिँदै गर्दा उनले ...