बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै प्रधानमन्त्री देउवाले दिए यस्तो आश्वासन
प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितहरुका लागि सरकारले चाँडै राहत प्याकेज ल्याउने बताएका छन्। आज निरीक्षणका क्रममा सुर्खेत, डोटी, बझाङ, बैतडी हुँदै गृहजिल्ला डडेल्धुरा पुगेका देउवाले सरकारले चाँडै राहत प्याकेज ल्याउने ब
....