प्रथम राष्ट्रपति डा यादव र पूर्वराजा शाहबाट टीका ग्रहण
सङ्घीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले गृहनगर जनकपुरधामस्थित सपही गाउँमा गुरु पुरोहितबाट बिहान १०ः०२ बजेको साइतमा टीका ग्रहण गरेका छन् । बडादशैँ मनाउन गृहनगर पुगेएका प्रथम राष्ट्रपति यादवले नेपाल र नेपालीको सुख,
....