मुलुकलाई सङ्कटबाट उतार्न कांग्रेस नेतृत्व आवश्यक : मुख्यमन्त्री पोखरेल
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुलुकका हरेक सङ्कटमा नेपाली कांग्रेसमाथि थप जिम्मेवारी आउने गरेको बताएका छन् ।
नेपाली कांग्रेस पोखरा महानगर समितिले दशैं , तिहार, नेपाल संवत्, छठ तथा इदको अवसरमा बिहीबार
....