जसपालाई उपसभामुखसहित चार मन्त्रालय, को को बन्दैछन् मन्त्री ?
आज भएको सत्ता गठबन्धनको सहमतिअनुसार जनता समाजवादी पार्टी (जसपा)ले चार मन्त्रालय मात्रै पाउने भएको छ। जसपाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित चार वटा मन्त्रालय पाउने भएको हो।
मंगलबार बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले चार मन्त्रालय मात्रै पाउने जानकारी गराएको नेता राज ...