अध्यादेश खारेज भएपछि ओलीले पठाए देउवालाई यस्तो सन्देश
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी र खारेजी प्रति आपत्ति जनाएका छन् । ओलीले दुवै कुरा गैरकानुनी र असंवैधानिक रहेको बताएका हुन् ।
आज (मंगलबार) कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए । भेटमा ओलीले अध्यादेश असंव ...