कांग्रेस काठमाडौको पालिका अधिवेशन असोज १६ लाई सर्यो
काठमाडौं जिल्लामा नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शनिबारका लागि तोकिएको ११ वटा पालिकाको अधिवेशन सरेको छ। जिल्ला निर्वाचन समितिले जिल्ला कार्यसमितिसँगको सहमतिमा अधिवेशनको मिति सारेको हो।
कांग्रेस काठमाडौं जिल्ला सभापति सब ...