चैतसम्ममा सबैलाई नागरिकलाई खोप उपलब्ध गराउने प्रधानमन्त्री देउवाको प्रतिवद्धता
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सफल कार्यान्वयनका लागि सरकार प्रयत्नशील रहेको बताएका छन्। संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै देउवाले अनेक चुनौतीका बाबजुद संविधानको सफल कार्यान्वयनमा सरकार प्रयत्नशील रहेको बताएका हुन्। संविधानको कार्यान्वयनबाट सबैले देशको समुन्तीलाई सुनिश्च ...