सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी, आजै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी
सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा जारी छ । बस्ने भएको छ। बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भैरहेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जानकारी दिएको छ।
बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिने, संसद निरन्तर चलाउने र
....