एमसीसीबारे यसो भने गोकुल बाँस्कोटाले
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले एमसीसी यतिबेला १६५ को कम्फरटेवल गठबन्धनको घाँटीमा नराम्ररी अड्किन पुगेको बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै बाँस्कोटाले एमसीसी तिनीहरुको समस्या हो जसले अमेरिकी कानुन र सम्झौताका प्राबधानको तुलनात्मक अध्ययन विना सही गरेको ब ...