प्रमुख जिल्ला अधिकारी पराजुलीको सरुवा
गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको सरुवा गरेको छ । आज (मंगलबार) गृह मन्त्रालयले प्रजिअ पराजुलीको सरुवा गरेको हो ।
पराजुलीलाई सरुवा गरेपछि प्रजिअको जिम्मा मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव प्रसाद रिजाललाई दिइएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पर ...