बामदेव गौतमद्वारा राजीनामाको घोषणा, केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले आफ्नो राजीनामा एकदुई दिनभित्रै एमाले कार्यालयमा पठाइदिने जानकारी दिए ।
त्यस्तै गौतम आज (बिहीबार) बस्ने केन्द्रीय समिति बैठकमा समेत सहभागी नहुने भएका छन् । केपी ओली र आफ्नो विचारमा मेल नखाए ...