ठाकुर पक्ष नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि उत्साहित बनेको महन्थ ठाकुर पक्षले नयाँ दलको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । । ठाकुर पक्षले पार्टीको नाम जसपा (लोकतान्त्रिक) राख्ने तय गरेको हो ।
राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि ठाकुर पक्षले छलफल गरि पार्टी दर्ताको लागि निर्वाचन आयोग पुगेका हुन ...