संसद छल्दै अध्यादेश ल्याउनु गलत : गगन थापा
नेपाली कांग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सरकारले ल्याइएको दल विभाजन सम्बन्धी अध्यादेश गलत भएको भन्दै विरोध जनाएका छन् ।
थापाले बुधबार एक ट्विट गर्दै संसद अधिवेशन अन्त्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत भएको टिप्पणी गरे । त्यस्तै उनले हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्य ...