माधव नेपाल पक्ष कारवाहीका लायक हुन् : ओली
नेकपा एमालेको स्थायी कमिटीको बैठकलाई सम्वोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई कारवाही गर्न ढिलो भएको बताएका छन् । केही नेताहरुले मिलौँ भनेका कारण कारवाहीमा ढिलाइ भएको ओलीले बताए ।
ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज भएको स्थायी कमिटी बैठकमा सम्वोधन गर्दै अध्यक्ष ओलीले भने, ...