महाधिवेशन जहिले भए पनि सभापतिमा मेरो उम्मेदवारी हुनेछ : विमलेन्द्र निधि
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४औ महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताएका छन्। शुक्रबार जनकपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, '१४औँ महाधिवेशन जहिले भए पनि सभापतिमा मेरो उम्मेदवारी
....