एमाले स्थायी कमिटी बैठकले गर्यो महत्वपूर्ण निर्णय, ९ विभागमा नेताहरूलाई जिम्मेवारी
नेकपा एमालेको स्थायी कमिटी बैठकले विभिन्न ९ वटा विभाग गठन गरेको छ । सोमबार बसेको बैठकले ९ विभाग गठन गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।पार्टीको संगठन विभागको प्रमुखमा विष्णुप्रसाद पौडेल, संसदीय विभागमा सुवासचन्द्र नेम्वाङ, आर्थिक विभागमा विष्णु रिमाल, प्रचार विभागमा प्रदीपकुमार ज्ञवाल ...