गठबन्धनका शीर्ष नेताहरु छलफलमा, आजै मन्त्रिमण्डल विस्तारको तयारी
सत्तारुढ गठबन्धनमा सहभागी शीर्ष नेताहरु बालुवाटारमा छलफलमा जुटेका छन् नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल समूह), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुबीच मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल सुरु भएको हो ।
आजको बैठकमा मन्त्रिपरिषद् विस्तारसँगै विभिन् ...