माधव नेपाल पक्षको स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय
नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहले सम्मानजनक एकता हुनुपर्नेमा जोड दिएको छ । आज बसेको उक्त समूहको स्थायी कमिटी बैठकमा नेताहरुले सम्मानजनक एकता गर्नुपर्ने सुझाव दिएका हुन् ।
“पार्टी एकतालाई कसरी पूर्णता दिने भन्ने विषयमा आजको बैठकमा छलफल भयो,” नेता रघुजी पन्तले भने, “सम्मानजनक एकता गर्नुस ...