गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार हुँदै, कांग्रेस र माओवादीबाट ३-३ मन्त्री थपिँदै
गण्डकी प्रदेशमा आज मन्त्रिमण्डल विस्तार हुँदैछ । आज दिउँसो हुने मन्त्रिमण्डल विस्तारमा माओवादीबाट थप ३ जना मन्त्रीमा नियुक्त हुने भएका छन् ।
सांसद दीपक कोइरालाका अनुसार अर्थ मन्त्रालयमा रामजी बराल, कृषिमा चन्द्रबहादुर बुढा र वन
....