‘देशभरका एमालेजनले माधव नेपाल वा पार्टी मध्ये एक रोज्नुपर्छ’
नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुल बाँस्कोटाले अब एमाले र माधव नेपाल सँगै हिड्न नसक्ने घोषणा गरेका छन् । अध्यक्ष केपी ओली निकट नेता बास्कोटाले माधव नेपालले जित्दा एमाले हार्ने बताएका छन् ।
शेरवहादुर देउवालाई विश्वासको मत दिएपछि माधव नेपालसहित २२ जना सांसदलाई एमालेले स्पष्टीकरण सोधे लगत्तै ...