देउवा प्रधानमन्त्री बन्ने भएपछि नेपाल निवास कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक सुरु
नेकपा एमालेका नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक सुरु भएको छ ।
बैठकका लागि नेकपा माओवादी केन्द्र, कांग्रेस, जसपाका नेताहरु नेपाल निवास पुगेका हुन् ।
सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला
....