विपक्षी गठबन्धनलाई काउन्टर दिंदै जनकपुरमा ओलीको पक्षमा र्याली
राष्ट्रिय युवा संघ नेपालले जनकपुरधाममा सरकारको पक्षमा र्याली निकालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध देशैभर प्रदर्शन हुँदै आइरहेकोमा युवा संघले जनकपुरधाममा समर्थनमा प्रदर्शन गरेको हो।
ओलीको पक्षमा नारालगाएका उनीहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक ...