कुन पसल कुन बार र कुन समय खुल्न पाउनेछन् ? (सूचीसहित)
काठमाडौं उपत्यकास्थित तीनै जिल्ला प्रशासनहरुले निषेधाज्ञालाई खुकुलो तुल्याउँदै बार अनुसार व्यवसाय संचालनको अनुमति दिने निर्णय गरेका छन् । आइतबार बसेको उपत्यकाका तीन जिल्लाका सीडीओको बैठकले यस्तो निर्णय गरेको हो ।
खाद्यन्न, किरा
....