नेपाल समूहको स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय
एमालेको माधव नेपाल समूहको स्थायी कमिटीको भर्चुअल बैठकले आफ्ना कार्यकर्तालाई राहत तथा उद्धारमा खटाउने निर्णय गरेको छ । विहीबार बसेको सो समूहको बैठकले पीडितहरूको राहत र उद्दारका लागि सरकारको ध्यानाकर्षण गराउँने, विपत व्यवस्थापनका ला
....