राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, नयँ मन्त्रीबारे परामर्श !
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सोमबार भेटवार्ता भएको छ । सोमबार राति प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।
एमाले पार्टीभित्रको समस्या, प्रदेशहरुमा बदलिँदो सत्ता समीकरणका
....