संसद् विघटन मुद्दामा आज पनि सुनुवाई, इजलासमा बस्ने/नबस्नेबारे न्यायाधीशद्वयले आज निर्णय गर्ने
प्रतिनिधिसभा विघटनबारे परेका मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा सो सम्बन्धी ३० वटा रिटमा सुनुवाइ हुँदैछ । तर, इजलासमा रेका दुई जना न्यायाधीशबारे भने प्रस्न उठिरहेको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई इजलासमा राखिएकोमा रिट निव ...