जसपाको कार्यकारी अधिकार उपेन्द्र यादवलाई, यी नेतालाई कारबाहीको तयारी
जनता समाजवादी पार्टीको उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षले पार्टीको सम्पूर्ण कार्यकारी अधिकार उपेन्द्र यादवलाई दिने निर्णय गरेको छ । दुई दिन बसी आइतबार सकिएको जसपाको कार्यकारिणी समितिको बैठकले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘बै
....