निषेधाज्ञा : भुइँमान्छेहरूको व्यथा
सल्यान घर भई हाल काठमाडौंको न्यूरोडलाई कर्मथलो बनाएर आफ्नो जीविकोपार्जन गरिरहेका ६२ वर्षीय कृष्णबहादुर तमाङको कथाव्यथा कहालीलाग्दो छ । बसिखाने यस उमेरमा पनि उनी अरूको भारी बोकी दैनिक जीवन गुजारा गर्न बाध्य छन् । उनी आफू मात्र होइन, उनका आर्जनबाट बाँच्ने उनको पाँचजनाको परिवार पनि छ । सरकारले निषेधाज् ...