रिक्त राष्ट्रियसभा सदस्यका लागि जेठ ६ मा उपनिर्वाचन हुने
राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि जेठ ६ गते निर्वाचन हुने भएको छ । मन्त्रिपरिषद्को ६ वैशाखको निर्णयअनुसार निर्वाचन आयोगले बागमती प्रदेश अन्य समूह तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य पद पदपूर्तिका लागि उपनिर्वाचनको मिति घोषणा गरेको हो ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रिय सभा सदस्य रा ...