यस्तो छ राष्ट्रिय भेलामा माधव नेपालले पेश गरेकाे राजनीतिक प्रस्ताव (पूर्णपाठसहित)
नेकपा एमाले, नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक प्रस्ताव पेश गरेका छन् । उद्घाटन सत्र सकिएपछि उनले ‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ भन्ने प्रस्ताव पेश गरेका ह
....