चैत ५ गतेपछि कांग्रेस, माओवादी र जसपा गठबन्धनको सरकार बन्छः नेता पुन
नेकपा माओवादी केन्द्रको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी ओलीलाई तत्काल राजीनामा दिन आग्रह गरेको छ। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता वर्षमान पुनले भने, ‘सर्वोच्च अदालतको फैसला बमोजिम प्रधानमन्त्री ओलीले पदमा रहन
....