जसपा नेताहरू माओवादी कार्यालय पेरिसडाँडामा, सत्ता समीकरणको प्रयास जारी
जनता समाजवादी पार्टी (जसपा)का नेताहरू नयाँ सरकार बनाउन छलफल गर्ने भन्दै नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय, पेरिसडाँडा पुगेका छन्। सो पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेताहरू महन्थ ठाकुर, अशोक राई, उप
....