ओलीको निर्णयपछि नेपाल पक्षले बोलायो आकस्मिक स्थायी समिति बैठक
प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी ओलीले आफूलाई जानकारी नै नदिई महाधिवेशनको मिति तोकेपछि नेता माधवकुमार नेपाल पक्षले आकस्मिक रूपमा स्थायी कमिटी बैठक बोलाएको छ।
नेपाल पक्षका एक नेताले दिएको जानकारीअनुसार केहीबेरमा नयाँ बानेश्वरस्थित अर्याल होटलमा बैठक बस्न लागेको छ। बैठकले ओलीले चालेको क ...