प्रधानमन्त्रीसँग जसपाले छलफल गरेपछि डा. भट्टराईले भने -‘ हामी कुर्सीको दौडमा छैनौं’
सत्ता सहकार्यबारे जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताको टोली, प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेर प्रधानमन्त्री निवास (बालुवाटार) बाट निस्केलगत्तै त्यही पार्टीका संघीय पषिद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी कुर्सीको दौडमा नरहेको प्रतिक्रिया दिएका छन्।
जसपाका अध्यक्षद्वय महन्थ ठाकु ...