विप्लवसहित चार दलीय मोर्चाको बैठक सम्पन्न
चार दलीय रणनैतिक संयुक्त मोर्चाको बैठक काठमाडौंमा बसेको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथिको प्रतिबन्द फुकुवा भएसँगै संयुक्त मोर्चाको बैठक बसेको हो।
बैठकमा मोहन वैद्य किरण, नेत्रविक्रम चन्द विप्लव, आहुति, ऋषि कट्ट
....