आक्रमक बन्यो प्रचण्ड-नेपाल समूह, ओली पक्षका ७ नेता परे कारबाहीमा
प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी ओली पक्षका सात जना नेतालाई कारबाही गरेको छ। बुधबार पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी समिति सदस्य सुवास नेम्वाङ, केन्द्रीय सदस्यहरु विशाल भट्टराई, महेश बस्नेत, शान्ता चौधरी, प्रभु साह, सूर्य थापा, गोकुल बाँस्कोटालाई कारबाही गर्ने निर ...